२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई ‘प्रचण्ड’को चेतावनी-तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षकहरूलाई अपमान गर्ने अधिकार नभएको बताएका छन् ।

सर्लाहीको ब्रहम्पुरीमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले कार्यसम्पादन मूल्यांकनमा फेल भएका प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताए ।

‘देशको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले गैर जिम्मेवार तरिकाले शिक्षकहरूलाई होच्याउने र अपमानित गर्ने अभिव्यक्ति दिएपछि त्यस्तो नेतृत्वबाट शिक्षा विधेयक सजिलै संशोधन भएर पारित होला भन्ने विश्वास गर्ने आधार नभएपछि मैले नै शिक्षा विधेयक सदनमा दर्ता गर्न नेतृत्व गरेको थिएँ, उनले भने, ‘मैले बोलेकै हो, शिक्षकहरूले एसइईमा ४८ प्रतिशत मात्रै पास गरेको हुनाले शिक्षकहरूलाई अपमानित हुने गरी बोल्ने प्रधानमन्त्री आफैँ कार्यसम्पादन मूल्याङ्कनमा २८ प्रतिशत, २१ प्रतिशत, ७ प्रतिशत भएकोलाई के भन्ने रु सबैभन्दा ठूलो फेल त राज्यको नेतृत्व गर्ने प्रधानमन्त्री नै भएको होइन, त्यसको नैतिक जिम्मेवारी लिनुपर्दैन भनेर बोलेकै हो । त्यो साँचो कुरा पनि हो । बजेटको उचित व्यवस्था नगर्ने, अरू तलब सुविधा र सम्मान गर्नुपर्ने थ्यो त्यो नगर्ने, अनि उल्टो शिक्षकहरूलाई नै अपमानित गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । त्यस्तो प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन । त्यसको तरङ्ग तपाईँहरूले देखिराख्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस