८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन कार्यक्रम स्थगित

अ+ अ-

कैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशनपछि नेपाल विद्यार्थी संघले सहमति अनुसार माघ ११ गतेपछि भर्ना भएका विद्यार्थीसहितको नामावली प्रकाशन गरेको आशङ्का गर्दै फागुन २६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।

समस्या समाधानका लागि विद्यार्थी सङ्गठनहरु बिच पटक-पटक छलफल गर्दा कुनै समाधान नभएपछि असहज परिस्थितिमा निर्वाचन गराउन नसक्ने जनाउँदै सहमतिको विकल्प खुल्ला गर्दै हाललाई निर्वाचन स्थगित गरिएको स्ववियु निर्वाचन समिति संयोजक पुष्पराज जैशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस