६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चीन र भारत दुवैसँग सुमधुर सम्बन्ध छ’ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् ।

मधेश प्रदेशसभालाई सम्बोधन गर्दै छिमेकी मुलुकसँग सम्बन्ध बिग्रियो भनेर चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गरेका हुन् ।

उनले भने, हाम्रा दुइटा छिमेकी मित्रहरू छन्, दुवैसँग सुमधुर सम्बन्ध छ । हल्ला गरिरहन्छन्, यहाँ सम्बन्ध बिग्रियो भनेर कहाँ बिग्रियो ? सम्बन्ध सँगै सुतेकैले हो खुट्टा बोकाउने अर्को बेडमा सुतेकाले खुट्टा बोलाउँदैन नि ! खुट्टो बोकाए हटाउन भन्नुपर्‍यो कुरा सकियो । अब छिमेकमै भएपछि गाई फुकेर बाली खाइदिन्छन्, टाढाको खान्छ र ? त्यसैले छिमेकमा कहिलेकाहीँ सानातिना समस्या आउन सक्छन्, कुरा गर्नुपर्छ । दुवै छिमेकीसँग राम्रो सम्बन्ध छ ।’

उनले खुला सिमानाका नाममा बेठिक गतिविधि भने दुवै तर्फबाट रोक्नुपर्ने बताए ।

यस्तै, उनले अरु पार्टीसँग पनि छलफल गरेर संविधान संशोधन गर्ने प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘संविधानप्रति बफादार छु भनेर शपथग्रहण गर्ने, अनि संविधान भन्ने कुरा हुँदैन । यस व्यवस्थालाई व्यवस्थित गर्ने नै संविधानले हो । अब त्यो संविधानलाई समयको माग अनुसार परिमार्जन हुन्छन् । हाम्रो पनि देखिएको छ । हामीले गर्छौँ पनि ।’

प्रतिक्रिया दिनुहोस