६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालय तोडफोड गरी कागजात चोरी, छानबिन गर्दै प्रहरी

अ+ अ-

काठमाडौँ। गए राति पर्साको सखुवा प्रसौनी गाउँपालिका-४ को वडा कार्यालय तोडफोड भएको छ ।

करिब आधा दर्जनको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पङ्खा, दराज लगायतका सामग्री तोडफोड गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद कुशवाहाले जानकारी दिए । 

उनका अनुसार, कार्यालयको ताला फोडेर अफिसियल कागजात चोरी गरेर लगेको देखिन्छ । कार्यालयभित्र रहेका दराज, टेबल, पङ्खा, कुर्सी लगायत सामग्री तोडफोड भएको छ । एक भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको कारण ती समूहले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने आशंका रहेको उनले बताए । तर यसको पुष्टि भने भएको छैन ।  

रातिको समयमा प्रवेश गरेका उक्त समूहले १२ वटा कुर्सी, ३ वटा दराज तोडफोड गर्नुका साथै लेटरप्याड, छाप र ल्यापटप चोरी गरेर लगेको जानकारी प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले बताए ।  तोडफोड गर्ने समूहमाथि किटानी जाहेरी दिने तयारी भइरहेको उनले बताए । 

अहिले वडा कार्यालय तोडफोडबारे प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस