२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता थाल्न सरकारसँग जनमतको माग

अ+ अ-

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता थाल्न सरकारसँग माग गरेको छ।

जनमत पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्न आग्रह गरेको हो।

‘नेपाल शिक्षक महासंघले २०८१ माघ २१ गतेदेखि निरन्तर हालसम्म काठमाडौंमा शैक्षिक सडक आन्दोलन गरिरहेको सर्वविदितै छ। नेपाल सरकारको शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नु पर्ने आवश्यकता देखिन्छ,’ जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलन शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गरिदिनु हुन जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ।’

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको जारी आन्दोलनमा शिक्षकहरूले यसअघि सरकारले गरेको सहमति कार्यान्वयनको माग गरेका छन्। उनीहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्कने अडान पनि राख्दै आएका छन्।