अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी डा. सीके राउतलाई
काठमाडौँ । विभिन्न राजनीतिक दलहरूको सहभागितामा बनेको अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। मोर्चाको मंगलवार सम्पन्न बैठकले राउतलाई संगठनको प्रवक्ताका रूपमा तोकेको हो।...