१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीसँगको अभ्यास खेलमा नेपाल पराजित

अ+ अ-

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि भारतको दिल्लीमा रहेको नेपाली टोली अभ्यास खेलमा पराजित भएको छ। 

सोमबार भएको खेलमा नेपाललाई दिल्ली महिला टोलीले ३८ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १२९ रन बनायो। दिल्लीका लागि आयुशी सोनीले नटआउट ४६ रन बनाइन्। 

बलिङमा नेपालकी पूजा महतो, मनीषा उपाध्याय र इन्दू बर्माले एक एक विकेट लिए। 

१३० रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा ९१ रन बनाउन सक्यो। 

नेपालका लागि रुबी पोद्दारले सबैभन्दा बढी २३ रन र कविता जोशीले नटआउट २१ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए। 

एसिया छनोट मे महिनामा थाइल्यान्डमा हुनेछ।

नेपालसहित नौ टोलीले भाग  लिँदैछन्। छनोटमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित हङकङ र बहराइन छन्। समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्। 

विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी(२० विश्वकपमा छनोट हुनेछन्।

नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), पूजा महतो (उप(कप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट छन् ।

प्रतिक्रिया दिनुहोस