२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

टोखामा फलफूलका बिरुवा रोपण
बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरूमा १,००० फलफूलका बिरुवा रोपेको छ। कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि, विद्यार्थी र स्थानीयवासीको सहभागिता थियो।

दिक्तेलमा बाँसका बिरुवा रोपण
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाहरूमा १,५०० बाँसका बिरुवा रोपिएको छ। उक्त कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, नेपाली सेना, नेपाल प्रहरीका जिल्ला नेतृत्व, प्रतिनिधि र स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।

१८,००० बिरुवा रोपणको लक्ष्य
बैंकले यस आर्थिक वर्षमा मुलुकभर १८,००० बिरुवा रोपण गर्ने लक्ष्य लिएको छ। सातै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन भइरहेको छ। यी कार्यक्रमले जलवायु परिवर्तन न्यूनीकरण र स्थानीयको आयआर्जनमा सहयोग पुग्ने बैंकको विश्वास छ।