२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद सचिवालयमा पुग्यो माधवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारको पत्र

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका सांसद माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पुगेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ताको जानकारीसहितको अख्तियारको पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।

अख्तियारले रौतहटबाट निर्वाचित सांसदविरुद्ध ‘हदभन्दा बढी जग्गा खरिद बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानि नोक्सानी गरी भ्रष्टाचार गरेको’ मुद्दा दर्ता गरिएको जानकारी गराएको छ ।

नेपालको सांसद पद अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनको प्रावधानअनुसार मुद्दाको किनारा नलागुन्जेल स्वतः निलम्बनमा परेको छ ।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा अन्य ९२ जना प्रतिवादी छन् ।