२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले गरे कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुगेका प्रधानमन्त्री ओली फर्किने क्रममा त्रिवि रंगशालाको निरीक्षण गरेका हुन्।

प्रधानमन्त्री ओलीले रंगशालाको प्रगति विवरणसँगै समयमै सकिन/नसकिने विषयको जानकारी लिएका थिए। नेकपा एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिवि रंगशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए। तर, उनको निर्णय कार्यान्वयन हुन सकेन।

गत फागुन २० गतेबाट रंगशालाको निर्माण कार्य सुरु भएको थियो। पहिलो ६५ दिनमा निर्माण काम नसकिएपछि प्रधानमन्त्री ओलीले अन्तिम पटकका लागि भन्दै असार मसान्तसम्म समय तोकेका छन्। प्रधानमन्त्री ओलीसँगै सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि रंगशाला पुगेका थिए।