२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मणिपुरमा फेरि हिंसा भड्कियो, ५ जिल्लामा कर्फ्‍यू जारी

अ+ अ-

काठमाडौँ । भारतको उत्तर पूर्वी राज्य मणिपुरमा शनिबार रातिदेखि फेरि हिंसा बढेको छ । अरम्बाई टेंगोल नेता कानन सिंहलाई प्रहरीले पक्राउ गरेपछि त्यहाँका जनता सडकमा हिंसात्मक प्रदर्शनमा उत्रिएका छन् ।

मणिपुरका ५ जिल्लामा हिंसा भड्किएपछि ती जिल्लाहरूमा कर्फ्यु लगाइएको छ भने मोबाइल इन्टरनेट सेवामा ५ दिनका लागि रोक लगाइएको छ ।

आइतबार (आज) मणिपुरको इम्फाल पूर्वी जिल्लामा मैतेई संगठनका नेता अरामबाई टेंगोललाई बिना अभियोग पक्राउ गरेको भन्‍दै उनका समर्थकहरू सडकमा विरोध प्रदर्शन गर्दै निस्किएपछि प्रदर्शनले हिंसात्मक रूप लिएको छ । उनीहरूले केही गाडीमा तोडफोड र आगजनीसमेत गरेका छन् ।

हिंसा भड्किएपछि मणिपुरका पाँच उपत्यका जिल्लाहरूमा कर्फ्यु लगाइएको छ भने मोबाइल इन्टरनेट सेवाहरू पाँच दिनका लागि पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ ।