पाँचथर । पाँचथरमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रकाउ परेको छन् ।
फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई हाल पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







