काठमाडौँ । प्रतिनिधि सभाको बैठक अब बुधबारमात्र बस्ने भएको छ ।
विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो ।
भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलले संसद अवरुद्ध गर्दै आएका छन् ।







