२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमणमा कम्तीमा दुईको मृत्यु

अ+ अ-

काठमाडौँ । रुसले युक्रेनको राजधानीमा हवाई आक्रमण गरेको छ । किभको दक्षिणी सहर ओडेसास्थित एक प्रसूतिगृहमा भएको आक्रमणमा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले रुस-युक्रेन लडाइँ सुरु भएको तीन वर्षयताकै सबैभन्दा ठूलो हवाई आक्रमण भएको उल्लेख गरेका छन् । रुसी आक्रमणबाट किभका १० मध्ये सात जिल्ला प्रभावित भएका छन् ।

युक्रेनले आर्कटिक र साइबेरियासहितका चारवटा एयरफिल्डमा रहेका ४१ रुसी सेनाका विमान ध्वस्त पारेको घटनाको बदलामा यो आक्रमण भएको रोयटर्सले उल्लेख गरेको छ । युक्रेनी हवाई सेनाले रुसले ३१५ ड्रोन आक्रमण गरेको र त्यसमध्ये २७७ वटा खसालेको दाबी गरेको छ । रुसी आक्रमण झन्डै पाँच घण्टासम्म चलेको बताइएको छ ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आक्रमणलाई किभमाथि भएको पछिल्लो ठूलो आक्रमण भएको बताउँदै भनेका छन्, ‘रुसी मिसाइल र ड्रोन आक्रमणले अमेरिकासहित विश्वका अन्य देशले चालेको शान्तिको प्रयासलाई बिथोल्ने प्रयास गरेको छ ।’