२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री र कर्मचारीलाई योगाभ्यास प्रशिक्षण

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आज मन्त्री, सचिव, सहसचिवहरू र कर्मचारीमाझ योगाभ्यास प्रशिक्षण प्रदान गरिएको छ ।

सार्वजनिक प्रसारण रेडियो नेपालको सभाहलमा गरिएको योगाभ्यासमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिवहरू र कर्मचारीहरूले योग सिकेका थिए । 

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एपी भानु शर्माले विभिन्न योग आशन प्रशिक्षण दिए । साथै उनले मानव जीवनलाई सरल, सहज, निरोगी, शान्त र समृद्धितर्फ उन्मुख हुन योग अनिवार्य अभ्यास गर्नुपर्ने सुझाव दिएका थिए । 

उनका अनुसार सरकारले नागरिकलाई योगी जीवनशैलीको विकास गराउन नीतिगत व्यवस्थामा ख्याल गर्नुपर्ने बताए । जसले योग गर्छ उसले लामो समय जीवनयापन गर्छ भन्ने सन्देशसँगै योग गुरु शर्माले आध्यात्मिक जीवनतर्फ प्रेरित गरे ।

मन्त्री गुरुङले आफूलाई चिन्न सके धेरै सफलता हात पार्न सकिने धारणा राख्दै कुसल नागरिक बन्न योग र ध्यानले आन्तरिक रूपमा सघाउ पुर्‍याउने बताए ।  

सञ्चार सचिव राधिका अर्यालले कर्मचारीहरूप्रति केन्द्रित हुँदै शान्त, अनुशासित र जिम्मेवार कार्यसम्पादनमा जीवनशैली प्रेरित गर्नुपर्ने बताइन्। यसको लागि आफ्नो दैनिकीलाई जति सक्दो शान्त र स्वस्थ्य हुनु आवश्यक रहेको सुनाउँदै सचिव अर्यालले योगाभ्यास कार्यक्रमलाई मन्त्रालयले महत्त्व दिएको बताइन् ।