२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्‍यो अनेरास्ववियु महाधिवेशनमा मतदानको समय

अ+ अ-

काठमाडौँ । अनेरास्ववियुको महाधिवेशनमा मतदान कार्यतालिकामा हेरफेर भएको छ।

बुधबार बिहान १० बजेदेखि मतदान गर्ने भनिए पनि बेलुकी ८ बजेपछि मात्रै मतदान सुरु हुने गरी कार्यतालिका संशोधन भएको अध्यक्ष मण्डलले जनाएको छ।

कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारहरूको नामावली प्रकाशन र रुजुका कार्य भइरहेको छ।

अनेरास्ववियुमा यसपालिदेखि ३२ वर्षे उमेर हद लागू गरिएकोले उम्मेदवारहरूको कागजात भिडाएर रुजु गर्ने काम भइरहेको अध्यक्ष मण्डलले जनाएको छ।

महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन्।

९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।