२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव पदमा उम्मेदवार सिफारिस, को-को परे ? नामावलीसहित

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । 

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९२/०८१-८२ (खुला), नेपाल लेखा परीक्षण सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ । 

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९०-१६६९१/०८१-८२ (खुला र दलित), नेपाल प्रशासन सेवा, राजश्व समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

यसै गरी आयोगले विज्ञापन नं. १६६८७-१६६८९/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा पनि उम्मेदवार सिफारिस गरेको जनाएको छ । 

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८२-१६६८६/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ । 

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१६६७६-१६६७८/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ । 

र लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७२-१६६७४/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि सिफारिस गरिएको छ ।