काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२०६/०८१-८२ (आ.प्र.), वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, र विज्ञापन नं १७२०५/०८१-८२ (आ.प्र.), वन सेवा, फरेष्ट रिसर्च समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।


यसैबिच लोक सेवा आयोगले विज्ञापन नं १७२०७/०८१-८२ (आ.प्र.), विविध सेवा, सूचना प्रविधि निर्देशक पदको लिखित नतिजा पनि आजै प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा :








