काठमाडौँ । लोक सेवा आयोगले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको द्वितीय श्रेणीका विभिन्न वि.नं., सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







