२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडमा झडपबाट कम्तीमा १७ जनाको मृत्यु

अ+ अ-

याउण्डे । चाडको माईयो-कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। ती मध्ये धेरै महिला र बालबालिका रहेका छन्। स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार, झडपमा १६ जना घाइते भएका छन्। झडपमा संलग्न आक्रमणकारीहरूले भाला, कुटा र अन्य हतियार प्रयोग गरेका थिए।

 सरकारका जनरल डेलिगेट अब्देलमाने खताबले शुक्रबार घटनास्थल पुगेर सुरक्षा व्यवस्था कडाइ गर्न कदम चाल्ने बताए। उनले घटनाको पुष्टि गर्दै यसप्रकारको हिंसालाई रोक्न आवश्यक कदम चालिने बताए । 

यो घटना चाडले हालै मात्रै राष्ट्रिय सुरक्षा बैठक गरेको केही घण्टा पछि भएको हो। त्यहाँ राष्ट्रपतिले सुरक्षाका विषयमा आपतकालीन बैठक बोलाए। चाडमा पछिल्लो समय हिंसा र  झडपहरू बढिरहेको देखिन्छ। मे महिनादेखि नै मुलुकभर ५० भन्दा बढी मानिसको मृत्यु भएको रिपोर्टहरू छन्।

प्राय: चाडमा हुने झडपहरू प्राय: जमिन, राजनीतिक मतभिन्नता र जातीय द्वेषका कारण हुने गरेका छन्। यसले देशभरिकै सामाजिक सुरक्षा र स्थिरता समस्या बनाएको छ। स्थानीय प्रशासन र सुरक्षाक्षेत्रले स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् भने शान्ति र सुरक्षा कायम गर्न आवश्यक कदम चालिरहेको बताइएको छ।