२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५औँ महाधिवेशनमा हिसाब किताब बराबर गर्ने प्रकाशमानलाई कान्छारामको चेतावनी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले आवश्यकताको आधारमा योजना छनोट नगरेको बताएका छन् ।

काठमाडौँ बसेर काठमाडौँमै मात्रै योजना हालेको भन्दै उनले प्रकाशमान सिंह देशभरिको नेता बन्न नसकेको बताएका हुन् ।

पार्टीमा पनि नेता रहेका प्रकाशमान सिंहले बजेटमा गरेको असमान वितरणको हिसाब किताब पार्टीको १५औँ महाधिवेशनमा गर्ने चेतावनी दिए ।

‘तपाईँ सुध्रिनुस् भनेर भनिदिएको हो । हरेक मान्छेले तपाईँलाई च्याप्दै ल्याएको छ,’ उनी भन्छन्, ‘१५औँ महाधिवेशनमा तपाईँसँगको कुराको छलफल हुन्छ । हामी पनि महाधिवेशन चुनाव जितेर आउँला नि,’ सांसद कान्छारामले भने ।

बजेटको असमान वितरणबारे पार्टीमै कुरा राख्न खोजेको पनि उनले बताए ।

दलले बैठक नराखेकोले संसद्‍मै राखेको उनले बताए । पार्टी सभापति हुने भनेर आशा गरेको व्यक्तिबाट असमान बजेट वितरण हुनुले दुख लागेको उनको भनाइ छ ।

सांसद तामाङले अर्थमन्त्री विष्णु पौडेले पनि आफ्नो र शीर्ष नेताको निर्वाचन क्षेत्र मात्रै हेरेको आरोप लगाए । सहरी विकास मन्त्री र अर्थमन्त्रीले मित लगाए जस्तो योजना साटासाट गरेको टिप्पणी गरे ।

सांसद तामाङले सहरी विकास मन्त्री सिंह र अर्थमन्त्री विष्णु पौडेल दुवै २०८४ को चुनावमा पुनस् चुनाव जितेर संसद्‍मा नआउन् भन्ने कामना पनि गरे ।