२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको उपसेनानी पदमा परेन दरखास्त

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको उपसेनानी पदका लागि कुनै पनि उम्मेदवारको दरखास्त नपरेको बताएको छ । 

आइतबार आयोगले सूचना जारी गरी सेनाको कर्मचारी उपसेनानी, प्राविधिक उपसेनानी र पाइलट उपसेनानी पदहरूमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको जानकारी दिएको हो ।

नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/आर १२ (आ.प्र.) सैनिक विविध सेवा, सैनिक कर्मचारी समूह, कर्मचारी उपसेनानी, सेनाको वि.नं. ०८१-८२/आर ११ (आ.प्र.) सैनिक हवाई सेवा, हवाई सम्भार समूह, प्राविधिक उपसेनानी (एभियोनिक्स इन्जिनियरिङ) र सेनाको वि.नं. ०८१-८२/आर १० (आ.प्र.) सैनिक हवाई सेवा, पाइलट समूह, पाइलट उपसेनानी पदका लागि आयोगले विज्ञापन खुलाएको थियो ।

यस्तै नेपाली सेना तर्फको, वि.नं. ०८१/८२/आर ०७ (आ.प्र.) सैनिक प्राविधिक सेवा, अन्य प्राविधिक समूह, जनसम्पर्क तथा मनोवैज्ञानिक उपसमूह, प्राविधिक उपसेनानी (दृश्य सामग्री) फिल्म निर्देशक पदको लागि कुनै पनि उम्मेदवारको दरखास्त नपरेको आयोगले जनाएको छ ।