काठमाडौँ । लोक सेवा आयोगले नेपाल आयल निगम लिमिटेडको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी नेपाल आयल निगम लिमिटेडको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । नेपाल आयल निगम लिमिटेडको तह ६ का विभिन्न विज्ञापन, सेवा, समूहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







