काठमाडौँ । लोक सेवा आयोगले नेपाल आयल निगम लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गर्दै नेपाल आयल निगम लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल आयल निगम लिमिटेडको तह ५ का विभिन्न विज्ञापन, सेवा, समूहका पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची :







