संघीय निजामती विधेयक संसद्मा पठाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको छ। प्रशासन विशेष स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी...