काठमाडौँ। एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले पहिलो अग्रता लिएको छ ।
नेपालकी अनिता बस्नेतले पहिलो अग्रता दिलाएकी हुन् । उनले खेलको १२औँ मिनेटमा गोल गरिन् ।