काठमाडौँ । लोक सेवा आयोगले उपसेनानी पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले मंगलबार नेपाली सेनाको विज्ञापन नं. ०८१-८२/३३ (खुला तथा समावेशी), सैनिक विविध सेवा, लेखा समूह, लेखा उपसेनानी पदको लिखित नतिजा प्रकाशन गरेको हो ।