१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘माधव नेपालविरुद्ध ओली षड्यन्त्रको सामना हामी गर्छौँ, तपाईँ खुट्टा नकमाउनुस्’-सुदेश पराजुली

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै डटेर सामना गर्ने बताएका छन् ।

पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले कानूनी सर्वोच्चतालाई भने स्वीकार्ने बताए ।

उनले भने, ‘कानूनको चौघेराभित्र न्याय हरायो भने त्यसको आक्रोश ठूलो हुन्छ । यो पार्टीलाई सत्ताको दुरुपयोग गरेर विघटन गर्न चाहिरहेका थिए, तर माधव नेपाल हेर्दा कोमल हुनुहुन्छ, विचार र सिद्धान्तमा दृढ भएकाले उहाँको आँटले यो पार्टी यहाँसम्म आएको छ । अब तपाईँले खुट्टा कमाउने होइन, हिम्मत हार्ने होइन ।’

माधव नेपालसँग सिंगो पार्टी पंक्ति रहेको भन्दै सुदेशले प्रधानमन्त्री ओलीले अख्तियारको दुरुपयोग गरेको भन्दै त्यसको हिसाबकिताब गर्ने बताएका छन् ।