२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगदान मुलुक निवृत्तिभरण कोष स्थापना सम्बन्धी विधेयक पारित

अ+ अ-

मोरङ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘योगदान मुलुक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको छ ।

यसअघि शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य राजन कार्कीले पर्यटन, वन तथा वातावरण मन्त्री षदानन्द मण्डलले सचिवालयका कर्मचारी अमृत मेहताको ‘क्युआर कोड’मार्फत आफ्ना मन्त्रालयका कर्मचारीहरूसँग रकम माग गर्ने गरेको व्यापक गुनासो आएपछि सो विषयमा सरकारको आधिकारिक धारणाको माग गरे ।

अर्का सदस्य सपना दर्जीले भारतबाट दैनिक १० टन माछा मोरङ, सुनसरी र झापाबाट अवैध रूपमा आयात हुने गरेकामा नियन्त्रण गरी स्वदेशी माछा कृषकलाई घरबार विहीन हुनबाट जोगाउनुपर्ने धारणा राखिन् ।