२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल दुर्घटनामा परी पत्रकार कृष्णप्रसाद बस्यालको निधन

अ+ अ-

काठमाडौँ। बर्दियामा मोटरसाइकल दुर्घटनामा परी पत्रकार कृष्णप्रसाद बस्यालको निधन भएको छ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका बस्यालको आइतबार मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बस्यालको मृत्यु भएको हो ।

कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा राति करिब ८ बजे मधुवन नगरपालिका-८ गणेश चोक नजिक हुलाकी सडकमा उनी सवार भे १३ प ९३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा गए राति मृत्यु भएको हो।

उनी मोटरसाइकलको पछाडि सवार थिए। बस्याल सवार मोटरसाइकलले साइकल यात्रुलाई जोगाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ४२ वर्षीय विष्णु पौडेल घाइते भएका छन्। उनको हाल गुलरिया अस्पतालमा उपचार भइरहेको छ।