आवश्यक कागजात नपुगेपछि पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतको अस्वीकार
काठमाडौँ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। श्रेष्ठविरुद्ध पक्राउ पुर्जी माग गर्दै ललितपुर प्रहरी सोमबार र मंगलबार अदालत पुगेको थियो। तर, आवश्यक...