काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ । बुधबार आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२८७-१७२९१/०८१-८२ (खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, रा.प. तृतीय श्रेणी, नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ ।







