२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा लागु औषधसहित चारजना भारतीय पक्राउ

अ+ अ-

काठमाडौँ । मकवानपुरमा ठूलो परिमाणको लागु औषधसहित चारजना भारतीय नागरिकहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख रहेका छन् ।

शनिबार बेलुका ८ बजे सशस्त्र प्रहरीको टोलीले इन्द्र सरोवर गाउँपालिका-२ हेवी चोकबाट लागुऔषध सहित चार जना भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिएको थियो।

सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भारतको सुगौलीबाट पर्साको वीरगन्ज हुँदै काठमाडौँ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको गाडी चेकजाँचका क्रममा गाडीको तीन वटा ढोकामा फल्स बटम बनाएर राखिएको लागुऔषध भेटिएको थियो।

बरामद लागू औषधमा नोफिन २ हजार ४ सय वटा, डाइजेपाम २ हजार ४ वटा, प्रोमेथाइजन हाइड्रोक्लोराइड २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराइड क्याप्सुल ५ वटा रहेको छ ।

नियन्त्रणमा लिएकाहरूलाई बरामद लागू औषध तथा गाडीसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले जानकारी दिए। बरामद लागू औषधमा नोफिन २ हजार ४ सय वटा, डाइजेपाम २ हजार ४ वटा, प्रोमेथाइजन हाइड्रोक्लोराइड २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराइड क्याप्सुल ५ वटा रहेको छ ।

नियन्त्रणमा लिएकाहरूलाई बरामद लागू औषध तथा गाडीसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले जानकारी दिए।