काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज ३.३१ अंकले बढेर २९६१.५१ विन्दुमा पुगेको छ।
यो समयमा ५६ स्क्रिप्सको १३ हजार ५०५ कित्ता सेयर ९१ लाख ९१ हजार ८६६ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये २८ स्टक्सको मूल्य बढ्दा १६ वटाको घटेको छ ।