२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

अ+ अ-

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१७ तल्लोबिरौटाटोल बस्ने ४६ वर्षीय बाजिन्द्र बहादुर सोती मगरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको  विशेष अप्रेसन टोलीले कास्कीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गाउँकै छिमेकीको विवाह कार्यक्रममा स्थानीय हस्ते वि.क.लाई कुटपिट गरी उनको उपचारको क्रममा मृत्यु भइ कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २ वर्ष कैद सजाय फैसला गरेको थियो ।

हाल उनलाई पक्राउ गरी कैद भुक्तानको लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना आधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधारीले बताए ।