कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
काठमाडौँ । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार झापाको दमक नगरपालिका-८ निवासी २८ वर्षीय दिप्सन चौधरी, जो ‘दिवस’ नामले...