काठमाडौँ । लोक सेवा आयोगले लेक्चरर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सोमबार नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ७७-८०/०८१-८२ (खुला र महिला), शिक्षण सेवा, विभिन्न समूहका, लेक्चरर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







