काठमाडौँ । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रवार एक सूचना जारी गरी विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सामाजिक सुरक्षा कोषको वि.नं. २८-३०/०८१-८२ (खुला तथा समावेशी), तह ४ का विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :









