२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकियो राज्य व्यवस्था सभापति चुन्ने तालिका निकाल्ने समय

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको सभापति चयन गर्ने विषयमा आलटाल भएको छ ।

सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था भए पनि त्यसअनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

राज्य व्यवस्था समितिका तत्कालीन सभापति रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए । संघीय संसद् सचिवालयका अनुसार, यही भदौ ११ गते राज्य व्यवस्था समितिको सभापति पद रिक्त भएको १५ दिन पुग्छ ।

निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडि निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा सभापतिको निर्वाचनको निर्वाचनसम्बन्धी व्यवस्था छ ।

यो व्यवस्थाअनुसार आइतबार राज्य व्यवस्था समितिको सभापति निर्वाचन तालिका आउनुपर्ने थियो । तर, कुनै सूचना आएन ।

सभामुख देवराज घिमिरेले भने आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका छन् । तथापि, राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक हुन सकेन ।