२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनले पारित गरेको दस्ताबेज किन प्रकाशित भएन ? भन्दै माधवलाई झलनाथको प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणको लागि नयाँ अठोट आवश्यक रहेको बताएका छन्।

पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणका लागि नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए।

उनले सँगै कार्यक्रममा रहेका अध्यक्ष माधव नेपाललाई १० औँ महाधिवेशनले पारित गरेको दस्ताबेज किन सार्वजनिक नगरेको भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘१० औँ महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेका छौँ। त्यो कार्यक्रमलाई हामीले अहिलेसम्म प्रकाशित गरेका छैनौँ। यो कसको कमजोरीले हो बुझ्न बाँकी छ। यो प्रकाशित गर्नुपर्छ। यसले हाम्रो देशको समाजवादी कार्यक्रममा रूप अगाडि आउँछ। र त्यो नै हाम्रो लक्ष्य हो।’

उनले नेपाली समाजवादको रूपमा मार्सवादले लिने भन्दै त्यसलाई पार्टीले जोड्नुपर्ने बताए।

उनले भने, ‘अहिले हामी पुँजीवादी समाजमा छौँ। यसलाई ध्वस्त पारेर हामीले समाजवाद निर्माण गर्ने हो। त्यो समाजवादको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाहरूको छलफल गरेर अघि बढ्न सकिन्छ। ठोस लक्ष्य तय गरेर नेपाली भएको सबै ठाउँमा पुर्‍याउनुपर्छ। त्यो कार्यदिशा, नीति र सिद्धान्त तय गर्नुपर्छ।’

उनले पार्टीको प्रधान अन्तर्विरोध किटान गरेर प्रहार गर्नुपर्ने बताए।