काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी सञ्चय कोषको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गरी कर्मचारी सञ्चय कोषको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्मचारी सञ्चय कोषको वि.नं. ९-११/०८१-८२ (आ.प्र.), विभिन्न सेवा, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची:










