काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले बिहीबार एक सूचनामार्फत सैन्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८१/८२/९१ (खुला तथा समावेशी) सैन्य पदको उम्मेदवारहरूको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :







