२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा खोलामा डुबेका चार किशोरको पहिचान खुल्यो

अ+ अ-

कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएका चार जना किशोरको पहिचान खुलेको छ।

प्रशासन स्रोतबाट प्रशासनलाई प्राप्त विवरण अनुसार शनिबार दिउँसो करिब २ बजेतिर पानीमा डुबेका उनीहरूमा धनगढी–५ का १७ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतीक चौधरी, धनगढी–४ का १५ वर्षीय जेब भण्डारी र १७ वर्षीय जाबेज भण्डारी रहेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, अन्य सुरक्षा निकायका अधिकारीहरू र स्थानीयवासीको सहयोगमा खोजतलास कार्य भएको थियो। दिउँसो करिब ३ बजे चारै जनालाई मृत अवस्थामा फेला पारिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट आफै घटनास्थलमा पुगी खोजतलासमा सक्रियता देखाएका थिए। प्रजिअ लम्सालले उद्धार तथा खोजविनमा संलग्न सबैलाई धन्यवाद दिँदै घटनाप्रति दु:ख व्यक्त गरेका थिए।