राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको परिचय खुल्यो, कारणबारे अनुसन्धान हुँदै
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपाली रहेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार नेपालीले राहदानी...