२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम डिजिटाइजेसन अभियान अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम डिजिटाजेसन’ अभियान अन्तिम चरणमा पुगेको जनाएको छ ।

मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढाइएको यस अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका निकायहरूले प्रदान गर्दै आएको सम्पूर्ण सेवालाई छिटोछरितो, पारदर्शी, जनमुखी र झन्झटरहित बनाउन लागिएको हो।

मन्त्रालयका अनुसार श्रमिक दर्ता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार अनुमति, श्रम स्वीकृति लगायतका सम्पूर्ण प्रक्रिया अब डिजिटल प्रणालीमार्फत सहज रूपमा सम्पन्न गर्न सकिनेछ। यसले सेवाग्राहीलाई लाइनमा बस्नुपर्ने, कागजी प्रक्रिया भोग्नुपर्ने वा मध्यस्थको भर पर्नुपर्ने अवस्था अन्त्य गर्नेछ।

डिजिटाइजेसन अभियानले समय र स्रोतको बचत मात्र नभई श्रम क्षेत्रमा सुशासन सुनिश्चित गर्ने र श्रमिकदेखि रोजगारदाता सबै पक्षलाई लाभ पुर्‍याउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

मन्त्रालयले यसलाई श्रमिक वर्गप्रति आफ्नो प्रतिबद्धताको जीवन्त उदाहरणका रूपमा लिएको छ र सबै सरोकारवालाले यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।