२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. स्वर्णिम वाग्लेको आरोप : ‘काँग्रेस-एमालेले दलीय भागबण्डा गरेर सत्ता कब्जा गरिरहेका छन्’

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका ठूला दलले नियामक निकाय, अख्तियार र न्यायालयमा समेत दलीय आधारमा भागबण्डा गरेर ‘स्टेट क्याप्चर’ गरेको आरोप लगाएका छन् ।

झन्डै एक साता लामो क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसिएसन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै डा. वाग्लेले दलहरूको यस्तै गतिविधिले नेपाल अहिले उदार लोकतन्त्रबाट अनुदार लोकतन्त्र हुँदै लुटतन्त्र (क्लेप्टोक्रेसी) मा परिणत भएको आरोप लगाए ।

उनले रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध लिइरहेको बताए ।

‘नेपालमा सहकारीहरूबाट झन्डै ८ हजार ८०० करोड रुपैयाँ अपचलन भएकोमा गोर्खा मिडियामा ६५ करोड रुपैयाँ सहकारीको रकम गएको देखिन्छ’ उनले भने, ‘सांसद सूर्य थापा संयोजक रहेको संसदीय छानबिन समितिले प्रचलित कानुन अनुसार गर्नु भनेर सिफारिस गरेको छ।’

उनले थपे, ‘तर सरकारले पाँच जिल्लाका तीन तहका अदालतहरूमा रवि विरुद्ध मुद्दा दायर गरी प्रतिशोध लिइरहेको छ ।’

उनले रविलाई अन्यायपूर्वक थुनामा राखिएको भनी झन्डै ५० लाख नेपालीले हस्ताक्षर गरिसकेको बताए । जनता जाग्ने हो भने अहिलेको गडबडी धेरै समय नटिक्ने बताएका छन् ।