काठमाडौँ । लोक सेवा आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । केही बेर अघि आयोगले एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वि.नं.२८-३०, ३२-३३, ४९-५१/०८१-८२ (आ.प्र., खुला र महिला), विभिन्न सेवा, समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।







