२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महानगर प्रहरीको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ’ : बालेन साह 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ काठमाडौँ महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगर प्रहरीको ठूलो योगदान रहेको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित ३३ औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकाहरूमध्ये काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए ।

उनले भने, ‘आफूले गरिरहेको कतिपय कामहरू याद पनि नहुँदो रहेछ । आज यहाँ सबै कुराहरू हेर्दा खुशी पनि लाग्यो । महानगरपालिकाको आफ्नो पहिचानमध्ये नगर प्रहरी बलको योगदान पनि एक हो । काठमाडौं महानगरपालिका ७५३ पालिकाको राजधानी हो र यो राजधानी हुनुमा नगर प्रहरीको धेरै ठूलो योगदान छ । धेरै ठाँउहरु, पालिकाहरू छन् जसले काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहन्छन् ।’

यस्तै, उनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा पनि नगर प्रहरीको उल्लेख्य योगदान रहेको बताए । उनले भने, ‘सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा पनि तपाईँहरूको उल्लेख्य योगदान छ । काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ । एकदम राम्रो भएको छ । तपाईँहरूले गर्नु भएको काम उदाहरण बन्न सक्नुपर्छ ।’