काठमाडौँ । लोक सेवा आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नं.३४, ३५, ५२, ५३ र ५५/०८१-८२ (आ.प्र. खुला र आ.ज.), तह ८ का विभिन्न सेवा, समूह, तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :







