काठमाडौँ । सर्वोच्च अदालतले सरकारलाई समर्थन गरेको दलको मत संख्या झिकाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।